आज बिहीबारको दिन के गर्दा शुभ र के काम गर्दा अशुभ ?

आज बिहीबारको दिन के गर्दा शुभ र के काम गर्दा अशुभ ?

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ४ गते बिहिबार ०२:०२

काठमाडौँ । तपाई हामीमध्ये धेरैले बार हेरेर काम गर्छौ । धर्मशस्त्रमा कुन बार के काम गर्दा शुभ र के काम गर्दा अशुभ भन्ने बारेमा उल्लेख गरिएको छ। बिहीबारका दिन धर्मकर्म गर्नु, अध्ययन गर्नु लगायतका काम गर्नु शुभ मानिन्छ। आज हामी तपाईलाई...

काठमाडौँ । तपाई हामीमध्ये धेरैले बार हेरेर काम गर्छौ । धर्मशस्त्रमा कुन बार के काम गर्दा शुभ र के काम गर्दा अशुभ भन्ने बारेमा उल्लेख गरिएको छ। बिहीबारका दिन धर्मकर्म गर्नु, अध्ययन गर्नु लगायतका काम गर्नु शुभ मानिन्छ। आज हामी तपाईलाई बिहीबार के काम गर्दा शुभ फल मिल्छ भन्ने बारेमा जानकारी दिदैछौँ ।

बिहीबारको दिन के गर्दा शुभफल मिल्छ ?
१) पहेँलो वस्तु दान गर्नुहोस् ।
२) भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।

३) सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।
४) केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

५) केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
६) केरा दान गर्नुहोस्।

बिहीबार के नगर्ने ?
१) कपाल नुहाउनु हूँदैन
२) रौं काट्नु हुँदैन

३) दारी काट्ने वा नङ काट्ने
४) भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन
५) लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मानिदैन।

प्रकाशित मिति २०७८ कार्तिक ४ गते बिहिबार ०२:०२
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७