आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको ह,’त्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले प’क्राउ गरेको छ ।
रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खु’टिया नदी नजिक मृ’त अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौ’की कनरीबाट ख’टिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको ह,’त्या भएको पत्ता लाग्को थियो।
त्यसपछि घटनामा सं’लग्न उनीहरूलाई प्रहरीले प’क्राउ गरेको हो । अमृता र बिष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आ’पत्तिजनक अवस्थामा फेला परेका थिए। त्यसपछि रमेशले
कु’टपिट गर्दा बिष्णुले प्र’तिकार गरी अमृताको सहयोगमा घा’टी थि’ची ह,’त्या गरेको र श’व बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरू उपर क’र्तव्य ज्यान मु’द्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति २०७८ कार्तिक ३ गते बुधबार ०२:४२