महाभारत यु’द्धमा हजारौं मा’रिए, तर किन भेटिएन कसैको श’व ?

महाभारत यु’द्धमा हजारौं मा’रिए, तर किन भेटिएन कसैको श’व ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २५ गते सोमबार ०४:०५

महाभारतको यु'द्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो यु'द्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ । तर एक सवाल उठ्ने गरेको छ कि यदी...

महाभारतको यु’द्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो यु’द्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।

तर एक सवाल उठ्ने गरेको छ कि यदी हजारौं वीर योद्धाहरुको मृ’त्यु भएको थियो भने उनीहको शवको अंतिम संस्कार कसरी भएको थियो ? श्रीरामले रामसेतु को निर्माण गराएका थिए । यसको तथ्य साक्षीको रुपमा वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाएका छन् । तर महाभारत को त्यो भीषण यु’द्ध साचिनै लडिएको थियो भन्ने यसको कुनै प्रमाण आजसम्म हासिल भएको छैन ।

केही तथ्य
कुरुक्षेत्रको यु’द्ध मा मारिएका सैनिकंर यो’द्धाहरुको श’व या अस्थियां यसकारण हासिल भएन किनकी आजकलको जस्तो मा’रिएका दु’श्मनको श’वमाथि दु’व्र्यवहार गरिन्छ पहिलो यस्तो हुँदैन थियो । महाभारत को यु’द्ध दिन सकिएसँगै रोकिने गरेको थियो । र, जो जो यु’द्धमा मारिएका थिए उनीहरुको शवलाई अन्तिम संस्कार गरिने गरिएको थियो या परिवारलाई जिम्मा लगाइन्थ्यो ।

अमल नंदन, जसले कुरुक्षेत्र को पौराणिक इतिहास बारे विस्तृत अध्ययन गरेका छन् उनी भन्छन्, ‘उत्तरायणको त्यो दिन जब भीष्म पितामाहले आफ्नो अन्तिम सास लिएको थियो । त्यस दिन यु’द्ध समाप्त भएसँगै कुरुक्षेत्र को भूमिलाई जलाइएको थियो । यस्तो यसकारण गरिएको थियो कि हरेक मृ’त यो’द्धाले स्वर्गमा स्थान बनाउन सकुन् ।’ महाभारतका यु’द्धमा धेरै कुरा भएका थिए जसलाई विश्वास गर्न कठिन छ । शायद यही कारण आज पनि धेर्र मानिस कल्पनाको परिणाम रुपमा लिन्छन् ।

प्रकाशित मिति २०७८ असोज २५ गते सोमबार ०४:०५
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७