८४ वर्षको उमेरमा मित्रलालले भित्र्याए सरकारी जागिरे बेहुली’

८४ वर्षको उमेरमा मित्रलालले भित्र्याए सरकारी जागिरे बेहुली’

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २३ गते शनिवार ०२:११

इलाम । पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् । जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन्। पहिले जिल्लाकै सुम्बेकबाट निरौलाकी...

इलाम । पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् ।

जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन्। पहिले जिल्लाकै सुम्बेकबाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक वर्ष पछाडि धनगडी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् ।

८४ वर्षको उमेरमा विवाह गरेका भट्टराई दम्पतीको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले उनीहरुको आलोचना गरिरहेका भए पनि बुढेसकालको वाद्यता भन्नेहरुको संख्या पनि उत्तिकै देखिन्छ । नवविवाहित भट्टराईका दुई छोरा तथा पनाति पुस्ता पनि रहेकाे बताइएकाे छ ।

इलाम । पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् ।

जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन्। पहिले जिल्लाकै सुम्बेकबाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक वर्ष पछाडि धनगडी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् ।

८४ वर्षको उमेरमा विवाह गरेका भट्टराई दम्पतीको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले उनीहरुको आलोचना गरिरहेका भए पनि बुढेसकालको वाद्यता भन्नेहरुको संख्या पनि उत्तिकै देखिन्छ । नवविवाहित भट्टराईका दुई छोरा तथा पनाति पुस्ता पनि रहेकाे बताइएकाे छ । source: viralnepal.com

प्रकाशित मिति २०७८ असोज २३ गते शनिवार ०२:११
प्रतिक्रिया दिनुहोस