हाल सामाजिक सञ्जालमा एक ब्यक्ति जो मास्कको अण्डरवेयर लगाएर हिडिरहेको तस्विर भाईरल छ ।
तस्विर लण्डनको भएको बताईएको छ । गोप्य अंग अण्डरवेयरको रुपमा प्रयोग गरेकी ती ब्यक्तिले खुट्टामा जुत्ता समेत लगाएका छैनन् । ती ब्यक्ति किन त्यसरी...
हाल सामाजिक सञ्जालमा एक ब्यक्ति जो मास्कको अण्डरवेयर लगाएर हिडिरहेको तस्विर भाईरल छ ।
तस्विर लण्डनको भएको बताईएको छ । गोप्य अंग अण्डरवेयरको रुपमा प्रयोग गरेकी ती ब्यक्तिले खुट्टामा जुत्ता समेत लगाएका छैनन् । ती ब्यक्ति किन त्यसरी हिडे । ती को हुन् ? र तीनलाई उनलाई प्रहरीले प’क्राउ गर्यो या गरेन त्यो भने जानकारी प्राप्त भएको छैन ।
अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर अहिले भाइरल छ । एजेन्सी
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807