बिना मेकअपमा यस्ता देखिन्छन् नेपालका चर्चित यि अभिनेत्रीहरु

बिना मेकअपमा यस्ता देखिन्छन् नेपालका चर्चित यि अभिनेत्रीहरु

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ११ गते सोमबार ०२:४२

काठमाडाैँ । नेपाली फिल्मी दुनियाँमा थुप्रै सुन्दर अभिनेत्रीहरुले आफ्नो कलाको जादुले लाखौं दर्शकहरुको मन जितेका छन् । नेपाली फिल्ममा काम गर्नु सबैको सपना नै हुन्छ । यस कलिउड संसारमा कैयौं अभिनेत्रीहरु आउने तथा जाने गर्दछन् ।...

काठमाडाैँ । नेपाली फिल्मी दुनियाँमा थुप्रै सुन्दर अभिनेत्रीहरुले आफ्नो कलाको जादुले लाखौं दर्शकहरुको मन जितेका छन् ।

नेपाली फिल्ममा काम गर्नु सबैको सपना नै हुन्छ । यस कलिउड संसारमा कैयौं अभिनेत्रीहरु आउने तथा जाने गर्दछन् । फिल्मी दुनियाँ भन्दा बाहिर पनि उनीहरुको जीवन रहेको हुन्छ ।

उनीहरु विभिन्न समारोहमा जाने, फिटनेसको ख्याल गर्दै जिम जाने तथा बाहिर खुला रुपमा हिँड्ने गर्दछन् । कुनै समय ती सुन्दर अभिनेत्रीहरुले आफूलाई बिना मेक अप नै हिँड्न मन पराउँछन् । यस्ता कैयौं घटनाहरु रहेका छन् जुन अभिनेत्रीहरुलाई बिना मेकअपमा देखिएको छ ।

बिना मेकअपमा अभिनेत्रीहरु उत्तिकै सुन्दर देखिन्छन् की उनीहरुलाई मेकअपले गर्दा सुन्दर देखिएको हो ? भन्ने प्रश्न उठ्न सक्छ । तस्विर

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक संजाल

नायिका पूजा शर्मा

नायिका रेखा थापा

नायिका वर्षा राउत

नायिका प्रियंका कार्की

नायिका आँचल शर्मा

नायिका केकी अधिकारी

प्रकाशित मिति २०७८ असोज ११ गते सोमबार ०२:४२
प्रतिक्रिया दिनुहोस