यी मोडलको बारुले क’म्मरले संसारको ध्यान खिच्यो..(फोटो फिचर)

यी मोडलको बारुले क’म्मरले संसारको ध्यान खिच्यो..(फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७७ पुस १७ गते शुक्रबार १२:२३

भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो क’म्मरलाई यति जिरो फि’गरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन्। महिलाहरुले सुन्दर बन्नका लागि अनेक उपाय अपनाउने गर्छन् । कतिले त पुरुषको ध्यान तान्नलाई के सम्म गर्न...

भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो क’म्मरलाई यति जिरो फि’गरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन्।

महिलाहरुले सुन्दर बन्नका लागि अनेक उपाय अपनाउने गर्छन् । कतिले त पुरुषको ध्यान तान्नलाई के सम्म गर्न पछि पर्दैनन् भन्ने प्रमाण भेनेजुएलाकी मोडलले प्रमाणित गरेकी छिन् । मेकअप मात्र होइन, शरीरलाई पनि अनेक स्टाइलको बनाउन महिलाले क’डा मेहनत गर्ने गर्छन् ।

भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो क’म्मरलाई यति जिरो फि’गरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन् । उनि बारुले क’म्मर बनाउनलाई पनि खुबै मेहनत गर्ने गर्छिन् ।

उनको शरीरको बनावट त ठीकै छ तर क’म्मर निकै पातलो छ । एजेन्सीका अनुसार ती मोडलले आफ्नो क’म्मर २० इन्चको बनाएकी छिन् ।

 

विदेशी सञ्चार मिडियामा आएका समाचारका अनुसार उनले ६ वर्ष कडा मेहनत गरेर आफ्नो क’म्मर यो अवस्थाको बनाएकी हुन् । यो समयमा उनले २० पटकभन्दा बढी स’र्जरी गरेकी छिन् भने दिनमा २३ घण्टासम्म क’सिलो कपडा लगाउने गर्थिन् ।

प्रकाशित मिति २०७७ पुस १७ गते शुक्रबार १२:२३
प्रतिक्रिया दिनुहोस