धेरै हट भएकै कारण यि म्यामको जागिर चट !

धेरै हट भएकै कारण यि म्यामको जागिर चट !

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ६ गते बुधबार ०४:२९

एजेन्सी। सुन्दरी एक मिसले सामाजिक संजालमा का’मुकता फैलाएको आ’रोपमा जागिर गुमाएकी छिन् । प्रशंग हो रुसको । जहाँकी २६ वर्षकी भिक्टोरिया डेमेस्कीना नाम गरेकी शिक्षिकाले कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै...

एजेन्सी। सुन्दरी एक मिसले सामाजिक संजालमा का’मुकता फैलाएको आ’रोपमा जागिर गुमाएकी छिन् ।

प्रशंग हो रुसको । जहाँकी २६ वर्षकी भिक्टोरिया डेमेस्कीना नाम गरेकी शिक्षिकाले कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।

नर्सरी स्कुलमा पठाउने उनी अन्य युवतीहरुजस्तै सामाजिक संजालमा सक्रिय भएका कारण कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।

स्कुलमा पढ्ने बालबालिकाका अभिभावकले उनका फोटोहरु देखेपछि गरिएको कमेन्टबाट बिद्यालयले दबाबमा आएर उनलाई निकालेको हो । स्कुल प्रसासनले उनलाई ती फोटोहरु डिलिट गर्न पठाएको थियो तर उनले ती फोटोहरु डिलिट गर्न अस्वीकार गरेपछि तत्कालै निकालिदिएको हो ।

प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार ०४:२९
प्रतिक्रिया दिनुहोस