यतिबेला हिन्दु धर्माव`लम्बीहरुको स्वास्था’नीको ब्रत चलिरहेको छ । स्वास्था’निको कथामा एउटा अध्याय छ । जसमा सति’देवीको नि’धन पछि भगवान शिव’ले उनको वियोग सहन नसकेर उनको श व लिएर विश्व भ्रमण गरेका थिए ।
उनको श व कुहि’एर टु’क्रा टु’क्रा...
यतिबेला हिन्दु धर्माव`लम्बीहरुको स्वास्था’नीको ब्रत चलिरहेको छ । स्वास्था’निको कथामा एउटा अध्याय छ । जसमा सति’देवीको नि’धन पछि भगवान शिव’ले उनको वियोग सहन नसकेर उनको श व लिएर विश्व भ्रमण गरेका थिए ।
उनको श व कुहि’एर टु’क्रा टु’क्रा भएर नसकिँदा सम्म शिवले सतिदेवीको श व काँधमा बोकेर विश्वभर डुले । यो त एउटा धार्मीक कथा भयो । यस्तै कथा’संग मेल खाने एउटा वास्त:विक कथा पनि यो धर्तीमा छ ।
भियत’नामका एक जना पुरुषले श्रीमतीको नि’धन भए’पछि उनको वियोग सहन नसकेर श व गा’डेको स्थानवाट उनको अवशेष निकालेर त्यही अबशेषसंग १६ वर्ष देखि सुतिर’हेका छन् । श्रीमतीको नि’धन सहन नसकेर उनले गा डेको चि’हान खनेर अवशेष निकाले, त्यसलाई प्लास्टर गरिए’को मूर्ती’भित्र राखे ।
उक्त मूर्तीसँग उनी विगत १६ वर्ष’देखि सुति’रहेका छन् ।जब ली भान नाम गरेका यि ब्यक्तिको यो वास्तविक कथा पत्याउन कठिन पर्छ । यो घटना सन् २००९ मा सार्वजनिक भए पनि धेरैले विश्वा’स गरेनन् । आफन्त र छिमे’कीले प्रह’रीकहाँ उजु’री दिए’पनि उनले आफ्नो माया-लाई भने छोड्न सकेका छैनन ।
भानको सन् १९७५ मा वि’वाह भएको थियो । निकै सानो उमे’रमा विवाह भएका उनीहरुको ७ सन्तान भए । विवाह पछि यी दुईको प्रेम झाङ्गियो, उनी’हरुको जीवन निकै खुसी साथ जिवन वि’ताइरहेका थिए ।
ली भान सेनामा कार्यरत थिए । भान’ले सन् २००३ मा श्रीमतीको अचानक निध’न भएको खबर पाए । उनी घर हानिए तर उनी घर पुग्नु अगावै श्रीमती’को अन्तिम संस्का’र गरेर गा’डिसकिएको थियो ।
उनले श्रीमतीको वियोग सहन नसकेर केही समय श व गा डेको स्थानमै गएर सुत्न थाले । जव वर्षाको समय आयो उनले श व नजि’कै खा’ल्डो बनाएर त्यहीँ सुत्न थाले । छोरा-छोरीले थाहा पाएपछि उनलाई त्यसो गर्न दिएनन् । त्यसपछि उनले चिहान खने, त्यसपछि श्रीम’तीको हड्डी जम्मा गरेर ब्यागमा राखे ।
नेट न्यूज भियतनामका अनुसार ली भान पछिल्लो दुई वर्षदेखि ह्विलचेयरमा छन् तर उनी प्रत्येक राती आफ्नी श्रीमती सँगै सुत्न घिस्रिएर भएपनि खाटसम्म पुग्छन् । उनले श्रीम’तीको अ’वशेष राखिएको मूर्तीलाई सधैं सफा गर्छन् र मेक-अप गरेर दिनको दुई पटक लुगा फेरिदिन्छन् ।
छोरा-छोरीले जति भने पनि उनले त्यो क्रम छोडेका छैनन् । आफु घर बाहिर भएका कारण श्रीमती लाई नयाँ लुगा लगा’इदिने अवसर नपाएको उनलाई पछु’तो छ । त्यसैले प्रत्यक दिन श्रीमती-लाई दुई पटक लुगा फेरी’दिन्छन् । मेक-अप गरेर राम्री पार्छन ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807