बलिउड अभिनेत्री ऐश्वर्या रायका फ्यानका लागि आयो खुशीको खबर

बलिउड अभिनेत्री ऐश्वर्या रायका फ्यानका लागि आयो खुशीको खबर

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २७ गते आईतबार ०४:२२

एजेन्सी – बलिउड अभिनेता अभिषेक बच्चनर उनकी पत्नि ऐश्वर्या रायको एक खबर बाहिर आएको छ । अभषेकले हालै आफ्ना फ्यानका लागि खुशीको खबर दिएका छन् । उनलेट्वीटमार्फत एक सरप्राइज घोषणा गरेका छन् । धेरै फ्यानको अनुमान छ । कि उनि पतिा बन्न लागेका...

एजेन्सी – बलिउड अभिनेता अभिषेक बच्चनर उनकी पत्नि ऐश्वर्या रायको एक खबर बाहिर आएको छ । अभषेकले हालै आफ्ना फ्यानका लागि खुशीको खबर दिएका छन् । उनलेट्वीटमार्फत एक सरप्राइज घोषणा गरेका छन् । धेरै फ्यानको अनुमान छ । कि उनि पतिा बन्न लागेका हुन् ।

उनकी एक छोरी आरध्या समेत रहेकी छिन् ।

ऐश्वर्या राय दोस्रोपटक आमा बन्ने विषयमा धेरैको प्रश्न रहेको छ । उनले सरप्राइज भने पनि सार्वजनिक गरेका छैनन् । फ्यानले सोधेका छन् ‘दोस्रो सन्तानरु’ अर्काले भनेका छन् ‘एक अर्को जूनियर बच्चन ?

प्रकाशित मिति २०७८ भदौ २७ गते आईतबार ०४:२२
प्रतिक्रिया दिनुहोस