डिभोर्सका कारण चर्चामा रहेकी टिकटक स्टार स्मारिकाको सुन्दरता (फोटो फिचर)

डिभोर्सका कारण चर्चामा रहेकी टिकटक स्टार स्मारिकाको सुन्दरता (फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २५ गते शुक्रबार ०८:५८

नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएपछि यो बिषयले राम्रै चर्चा पायो ।झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो तर पछिल्लो समय भने...

नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएपछि यो बिषयले राम्रै चर्चा पायो ।झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो

तर पछिल्लो समय भने विवेक स्वयंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे। उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताएका छन। टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका जोडी हुन। स्मारिका दिदी र समारिका बहिनी हुन्।

समारिकाले भने बिहे गरेकी छैनन् डिभोर्सको भित्री कारण भने दुबैले खुलाइएका छैनन् । कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको विवेकले बताएका छन।आफूहरु सहमतिमै छुट्टिएकाले नकरात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका छन।

टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन। पछिल्लो समय उनी म्युजिक भिडियो, सर्ट मुभिहरुमा पनि अभिनय गर्दै आएकी छन। स्मारिकाले विवेकसँग १८ बर्षकै उरमा विहे गरेकी थिइन्। उनीहरुका सन्तान भने छैनन् ।स्मारिकाको सामाजिक संजालमा निकै सक्रिय छन् ।

प्रकाशित मिति २०७८ भदौ २५ गते शुक्रबार ०८:५८
प्रतिक्रिया दिनुहोस