नेपाली रँगमञ्चमा आ आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय मिडिय माझ निकै चर्चामा रहेकी मोडल हुन एलिना रायमाझी । २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्। अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्।

धुम थ्री र हिरो नं १ मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले धेरै म्युजिक भिडियोहरुको म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनी अहिले दरबारमार्गमा रहेको आफ्नै क्युुुुुुइ रोधी नामक दोहोरी साँझमार्फत सांगीतिक यात्रामा जमिरहेकी छन्। यिनै सुन्दरीसँग प्रेम विवाह सांगीतिक क्षेत्र लगायतका विषयमा भवनाथ प्याकुरेलले लिएको अन्तर्वार्ता आजको राजधानी दैनिकमा छापिएको छ । पत्रकारले सोेधेको बिहेबारे केही सोच्नुभएको छ भन्ने प्रश्नहरुमा विवाहबारे अहिले केही सोचेकी छैन।

भोलिका दिनमा मलाई बुझ्ने मान्छे आए विवाह गर्न चाहन्छु भन्ने जवाफ दिएकी छिन । तपाईं कस्तो जीवनसाथी होस् भन्ने चाहनुहुन्छ भन्ने प्रश्नमा मलाई मेरो परिवारलाई पनि बुझ्ने केटा जीवनसाथी होस् भन्ने चाहन्छु। जसले मलाई रुवाउने काम नगरोस्। ग्लामर क्षेत्रलाई छोड नभनोस्। युवायुवतीबीच हुने प्रेम कस्तो लाग्छ भन्दा राम्रै लाग्छ म प्रेम गरेरै विवाह गर्छु। त्यो भयो भने बुझ्न पाइन्छ भन्ने जवाफ दिईन । तपाईंलाई प्रपोज गर्ने कति आए मलाई प्रपोज गर्ने १ हजार जति आए होलान्।

म्यासेजमा कहिले विवाह गर्ने बूढी भनेर जिस्क्याउँछन्। तपाईंलाई कस्ता केटा मन पर्छ भन्दा सफा हेन्डसम स्मार्ट नरम र सबैको इज्जत गर्ने व्यक्ति मन पर्छ। तर अहिलेको जमानामा माया र इज्जत गर्ने धेरै पाइँदैनन् भन्ने जवाफ दिईन राम्रा केटा देख्दा मन कस्तो हुन्छ भनेर सोध्दा मेरो भइदियोस् जस्तो लाग्दैन। तर उसको आनीबानी देख्दा उसलाई सुहाउने केटी मिलोस् भन्ने लाग्छ। ब्वाई फ्रेन्ड परिवर्तन गर्नेलाई के भन्नुहुन्छ मलाई त्यसो गरेको मन पर्दैन।

अहिले गाउँदेखि सहरसम्म यस्तो धेरै देखिन्छ। यसरी परिवर्तन नगरेकै राम्रो। २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्। अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्।धुम थ्री र हिरो नं १ मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले धेरै म्युजिक भिडियोहरुको म्युजिक भिडियोमा अभिनय गरेकी छन्।
धुम थ्री र हिरो नं १ मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले धेरै म्युजिक भिडियोहरुको म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनी अहिले दरबारमार्गमा रहेको आफ्नै कुईन रोधी नामक दोहोरी साँझमार्फत सांगीतिक यात्रामा जमिरहेकी छन्। अहिले लक डाउनमा सामाजिक सञ्जालमा खुवै अपडेट छिन । उनले बोल्ने गाउले लवज धेरैले मन पनि पराउछन ।
हेराै उनका केहि तस्विरहरू





याे पनी
रातो अंगुर खानुका फाइदा के-के छन् ? जानिराखौँ

गर्मीको मौसममा रातो अंगुरले धेरैलाई आकर्षित गर्दछ । रातो अंगुर हेर्दा जति आकर्षक देखिन्छ, खाँदा उत्ति नै स्वादिलो पनि हुन्छ । यसको अमिलो तथा गुलियो स्वादकै कारण गर्मीमा सेवन गरिने विभिन्न जुसमा समेत यसको प्रयोग गरिन्छ ।
डाइटिसियनहरूका अनुसार रातो अंगुरमा प्रशस्त मात्रामा भिटामिनका साथै एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसको सेवनले शरीरमा आवश्यक मात्रामा पोषणतत्व प्रदान हुनुका साथै विभिन्न रोग लाग्नबाट समेत जोगाउँछ । रातो अंगुर सेवन गर्नुका अन्य थुप्रै फाइदा छन्, जुन यसप्रकार छ :
आँखाको ज्योति बढाउँछ
रातो अंगुरमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट तत्वका साथै रेस्वेराट्राल तत्व पाइन्छ । यसमा रहेको तत्वले आँखाको टिस्यूलाई अवरोध गर्ने केही एञ्जाइमको विपरीत काम गरेर त्यसलाई बाहिर निकाल्न मद्दत गर्छ ।
भिटामिन ‘के’ ले भरिपूर्ण
रातो अंगुर धेरैको रोजाइमा पर्छ । रातो अंगुर हेर्दा जति आर्कषक देखिन्छ, स्वादमा पनि यो उत्तिकै मिठो तथा गुलियो हुन्छ । रातो अंगुरमा प्रशस्त मात्रामा भिटामिन ‘के’ पाइन्छ । यसको सेवनले हड्डीमा क्याल्सियमको मात्रा समेत बढ्ने गर्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्छ
कसैलाई उच्च रक्तचापको समस्या भएमा रातो अंगुरको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा पाइने पोटासियमले उच्च रक्तचापलाई नियन्त्रणमा राख्छ । किनकि शरीरमा पोटासियमको मात्रा न्यून भएमा उच्च रक्तचापको समस्या निम्तने गर्छ ।
क्यान्सर हुन दिँदैन
रातो अंगुरमा पाइने रेस्वेराट्रोल तत्वकै कारण शरीरलाई क्यान्सर रोग लाग्नबाट बचाउन सकिन्छ । यसबाहेक सूर्यको हानिकारक विकिरण छालामा हुने असरबाट समेत छालालाई बचाउन सकिन्छ ।
एलर्जी भगाउँछ
रातो अंगुरले शरीरमा हुने विभिन्न एलर्जीबाट टाढा राख्छ । यसमा पाइने क्वरसेनटिन तत्वले छाला सुन्निन तथा पोल्नबाट बचाउँछ ।
डण्डीफोरबाट बचाउँछ
छाला सम्बन्धी समस्यामा रातो अंगुर निकै फाइदाजनक मानिन्छ । यसले छालालाई हानि हुनबाट जोगाउँछ । यसमा रहेको रेस्वेराट्रोल तत्वका कारण छालामा डण्डीफोर हुने सम्भावना समेत न्यून हुने गर्छ ।
मिर्गाैलाको लागि फाइदाजनक
अंगुरको सेवनले पाचन तन्त्र स्वस्थ रहनुका साथै मिर्गौलामा विकार हुनबाट जोगाउँछ । त्यसैले पनि अंगुर फल्ने मौसममा यस्ता अंगुर कम्तीमा एक पटक भए पनि सेवन गर्नैपर्छ ।
प्रतिरोधी क्षमता बढाउँछ
रातो अंगुरको सेवन गरी शरीरमा प्राकृतिक तरिकाबाटै रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
तौल घटाउँछ
रातो अंगुरमा बाहिरी बोक्रामा स्यापोनिन नामक तत्व पर्याप्त मात्रामा पाइन्छ । यसले कोलेस्ट्रोललाई जम्मा गरी रगतमा अवशोषित हुनबाट रोक्छ । यसको सेवनले मोटोपना तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ ।
प्रकाशित मिति २०७८ भदौ २२ गते मङ्गलबार ०३:१०