१.

चर्चाको विषय
यदि लकडाउन नहुँदो हो त, नायिका स्वस्तिमा खड्का कुनै फिल्मको शूटिङ या म्युजिक भिडियोमा व्यस्त हुन्थिन् । तर, लामो लकडाउनले कलाकारलाई फुर्सदिलो बनाएको छ । नायिका स्वस्तिमा खड्काले शूटिङ मिस गरेको ३ महिना भइसकेको छ । सामाजिक सञ्जालमार्फत...
