पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर २६ गते शुक्रबार १०:४५

२६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको...

२६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

प्रकाशित मिति २०७७ मङ्सिर २६ गते शुक्रबार १०:४५
प्रतिक्रिया दिनुहोस