पछिल्लो २४ घण्टामा २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ९ गते बुधबार ११:२३

९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका...

९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ

प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार ११:२३
प्रतिक्रिया दिनुहोस