विवाहित महिलालाई किन आँखा लगाउँछन् ?

विवाहित महिलालाई किन आँखा लगाउँछन्  ?

सञ्चार बाणी

@SancharBani

२०७८ असार ३० गते बुधबार १०:००

आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ l हामीले यस्तो घटना देख्दै र सुन्दै पनि आइरहेका छौँ l आखिर किन पुरुषहरूले आँखा लगाउँछन् त विवाहित महिलालाई जान्नुहोस् कारण l यदि कुनै विवाहित महिला आफ्नो...

आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ l हामीले यस्तो घटना देख्दै र सुन्दै पनि आइरहेका छौँ l आखिर किन पुरुषहरूले आँखा लगाउँछन् त विवाहित महिलालाई जान्नुहोस् कारण l

यदि कुनै विवाहित महिला आफ्नो सबै काम सही ढंगमा गर्छिन् र सधैँ अनुहारमा मिठो मुस्कानका साथ बोल्छिन् भने यस्ता बानीले पुरुषलाई आकर्षण गर्ने गर्दछ।
विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको कियरिङ गर्दछन् ।

जसले गर्दा पुरुषहरू विवाहित महिलासँग नजिकिन खोज्दछ l विवाहित महिला सिङ्गल युवतीको तुलनामा बढी आत्मविश्वास हुने गर्दछन् । यही आत्मविश्वासले नै गर्दा पुरुषहरू विवाहित महिलाको नजिक हुन् चाहन्छन् l

प्रकाशित मिति २०७८ असार ३० गते बुधबार १०:००
प्रतिक्रिया दिनुहोस