जेनी कुँवरको सु’साइड नोट : पुलिस दाजु, यसमा कसैको दोष छैन

जेनी कुँवरको सु’साइड नोट : पुलिस दाजु, यसमा कसैको दोष छैन

सञ्चार बाणी

@SancharBani

२०७८ असार २५ गते शुक्रबार ०२:३७

काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा मृुत फेला परेकी नायिका जेनी कुँवरको सुु'साइड नोट भेटिएको छ । बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृ'त अवस्थामा फेला परेकी थिइन् । अपार्टमेन्टमा भेटिएको सु'साइड...

काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा मृुत फेला परेकी नायिका जेनी कुँवरको सुु’साइड नोट भेटिएको छ । बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृ’त अवस्थामा फेला परेकी थिइन् । अपार्टमेन्टमा भेटिएको सु’साइड नो’टमा जेनीले आफ्नो मृ’त्युमा ‘कसैको दो’ष नभएको’ सन्देश छाडेकी छिन् । उनी पछिल्लो समय डि’प्रेशनबाट पी’डित थिइन् ।

ढोकामा किला ठो;केर डो;रीको पासो लागेको अवस्थामा जेनीको श’व भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । घ’टनास्थलमा भेटिएको सु’साइड नोटमा आफु ‘डि’प्रेशनको शि’कार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दो’ष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’

‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दो’ष छैन ।’

श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आ’त्मह’त्याको बाटो रोजेकी थिइन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली र फरेन्सिक चिकित्सकले श’वको अवस्था र घ’टनास्थलको प्रारम्भिक अनुसन्धान गरेका छन् ।

श’व परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइने एसएसपी सिंहले बताए ।

याे पनी
नायिका जेनी कुँवर मृ’त फेला, श’वसँगै भेटियो ‘डिप्रेशनको शि’कार’ भएको नाेट
नायिका जेनी कुँवर मृ’त फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृ’त फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । श’वसँगै सु’साईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डि’प्रेशनको शि’कार’ भएको लेखेकी छिन् ।

कुँवरले ‘घाय’ल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘ब’ज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् । पछिल्लो समय आध्यात्म लागेको बताउने उनलाई पशुपति क्षेत्रमा भेट्न सकिन्थ्यो ।

प्रकाशित मिति २०७८ असार २५ गते शुक्रबार ०२:३७
प्रतिक्रिया दिनुहोस