फोटोको कारण ट्रोल बनिन् अभिनेत्री जान्हवी

फोटोको कारण ट्रोल बनिन् अभिनेत्री जान्हवी

सञ्चार बाणी

@SancharBani

२०७८ असार १८ गते शुक्रबार १२:३२

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन्-जान्हवी कपुर । सामाजिक संजालमा संक्रिय अभिनेत्री मध्य उनी पनि एक अभिनेत्री हुन् । अहिले पनि कपुरले सामाजिक संजालमा केही नयाँ तस्बिर शेयर गरेकी छन् । उनले शेयर गरेको तस्बिर देखेर युजर्सले...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन्-जान्हवी कपुर । सामाजिक संजालमा संक्रिय अभिनेत्री मध्य उनी पनि एक अभिनेत्री हुन् ।

अहिले पनि कपुरले सामाजिक संजालमा केही नयाँ तस्बिर शेयर गरेकी छन् । उनले शेयर गरेको तस्बिर देखेर युजर्सले उनलाई अमेरिकी मोडल काइली जेनरसँग तुलना गरेका छन् ।

सेतो ज्याकेटमा देखिएकी तस्बिरमा उनले ल्यापटपको अगाडी बसेर कफीको मज्जा समेत लिएको देख्न सकिन्छ । तस्बिरका साथ उनले लेखेकी छन् ‘वर्क फर्म होममा मज्जा आउछ’ । उनको तस्बिरलाई कयौ फ्यानले तारिफ गरेका छन्, भने कयौले ट्रो’ल गरेका छन् ।

कामको कुरा गर्ने हो भने उनी छिट्टै फिल्म ‘गुड लक जेरी’मा देखिनेछिन् । यो फिल्मको सुटिङ उनले पंजाबमा गरिरहेकी छन् ।

प्रकाशित मिति २०७८ असार १८ गते शुक्रबार १२:३२
प्रतिक्रिया दिनुहोस