एजेन्सी । पाकिस्तान सरकारले चर्चित पो’र्नस्टार मिया खालिफाको टिकटक अकाउन्टमाथि प्र तिबन्ध लगाएको छ । पाकिस्तानको टेलिकम्युनिकेशन आथोरिटी (पीटीए)ले सोसल मिडियामा कन्टेन्टलाई से’न्सर गर्ने नयाँ प्रावधान जारी गर्दै खालिफाको टिकटक अकाउन्टमा प्रतिबन्ध लगाएको हो ।
पाकिस्तानी सरकारले उनको अकाउन्ट बन्द गर्नुपर्ने अरू कारणहरू भने खुलाएको छैन । पाकिस्तानमा मिया खलिफाको कन्टेन्ट ब्या’न भएपछि पाकिस्तानी फ्यानहरूले पीटीएको चर्को आ’लोचना गरिरहेका छन् ।
त्यस्तै, खालिफाले पनि टिकटक बन्द गरेता पनि पाकिस्तानी आफ्ना फ्यानहरूका लागि ट्वीटरमार्फत कन्टेन्ट पोस्ट गर्ने बताएकी छिन् ।
पाकिस्तानका हजाराैँ फ्यानहरू पीटीएको आ’लोचना गर्दै मिया खालिफाको पक्षमा उभिएका छन् । अहिले ट्वीटरमा खालिफाको समर्थनमा ट्वीटरहरू गरिरहेका छन् ।सल्लेरी खबरबाट
प्रकाशित मिति २०७८ जेठ २१ गते शुक्रबार ०३:४१