थाहा पाइराख्नुहोस्, क’ण्डमका यी अनौठा तथ्य

थाहा पाइराख्नुहोस्, क’ण्डमका यी अनौठा तथ्य

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १९ गते बुधबार ०४:४०

क'ण्डमको प्रयोग १५ हजार वर्ष अगाडि प्रयोगमा आएको इतिहास छ । फ्रान्सका प्राचिन गुफामा मानिसले क'ण्डम प्रयोग गरेको १२ हजार देखि १५ हजार वर्ष पूराना चित्र भेटिएका छन् । सन् १६०० तिर जनावरको आ'न्द्राबाट बनाइएको क'ण्डम सर्वप्रथम सर्वसाधारणका...

क’ण्डमको प्रयोग १५ हजार वर्ष अगाडि प्रयोगमा आएको इतिहास छ । फ्रान्सका प्राचिन गुफामा मानिसले क’ण्डम प्रयोग गरेको १२ हजार देखि १५ हजार वर्ष पूराना चित्र भेटिएका छन् । सन् १६०० तिर जनावरको आ’न्द्राबाट बनाइएको क’ण्डम सर्वप्रथम सर्वसाधारणका लागि उपलब्ध भएको थियो । तर महंगो भएका कारण तिनीहरु पटक पटक प्रयोग गरिन्थे ।

सन् १८३९ मा चाल्र्स गुडइयरले पहिलोपटक रबरको क’ण्डम विकास गरेका थिए । त्यसपछि धेरै कम्पनीले यसको सिको गरेका थिए । सन् १९५७ मा अमेरिकी क’ण्डम उत्पादक कम्पनी डुरेक्सले पहिलोपटक चि’ल्लो पदार्थसहितको क’ण्डम उत्पादन ग¥यो ।

मध्यपूर्वी देशमा क’ण्डम विभिन्न तरिकाबाट प्रयोग गरिन्छ । किसानहरुले पानी बोक्न प्रयोग गर्छन्, छानोमा चुहिने ठाउँमा प्रयोग गर्छन् र सडक मजदूरले सडकलाई चिल्लो बनाउन क’ण्डम प्रयोग गर्छन् । भारतको बनारस शहर साडीका लागि चर्चित मानिन्छ । सरकारले निःशुल्क रुपमा वितरण गरेको क’ण्डम अचानक त्यहाँ निकै लोकप्रिय भएछ ।

यसको कारण खोज्दै जाँदा डाक्टरहरुले के पाएछन् भने क’ण्डम त्यहाँ साडीलाई चिल्लो बनाउन प्रयोग गरिदो रहेछ । बताइएअनुसार एउटा बनारसी सारी बनाउन १४ वटा क’ण्डमको प्रयोग हुन्छ ।

अमेरिकी सेनाले पनि क’ण्डम प्रयोग गर्छन्, तर, से’क्सका क्रममा होइन । उनीहरुले बगेको र’गत रोक्न, पानी बोक्न, स’र्जिकल ग्लोभ्सको रुपमा र ब’न्दुकमा बालुवालगायतका फोहोर पस्न नदिन क’ण्डम प्रयोग गर्छन् ।
एजेन्सि

प्रकाशित मिति २०७८ जेठ १९ गते बुधबार ०४:४०
प्रतिक्रिया दिनुहोस