दुई वटा विवाह गर्नेलाई सरकारले प्रोत्साहन भत्ता दिने !

दुई वटा विवाह गर्नेलाई सरकारले प्रोत्साहन भत्ता दिने !

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ७ गते शुक्रबार १०:५४

एजेन्सी- नेपालमा दुई वटा विवाह गरे बहु विवाहको आरोपमा सजाय भोग्नुपर्छ ।तर यूएई सरकारले भने दुई वटा विवाह गर्नेलाई अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो...

एजेन्सी- नेपालमा दुई वटा विवाह गरे बहु विवाहको आरोपमा सजाय भोग्नुपर्छ ।तर यूएई सरकारले भने दुई वटा विवाह गर्नेलाई अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम ल्याएको हो ।

यूएईका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।
अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता पनि प्रदान गरिनेछ ।

सम्बन्दित् खबर
दाेष कटाउन कुकुरसँग गराइन्छ बालबालिकाको विवाह !

प्रकाशित मिति २०७८ जेठ ७ गते शुक्रबार १०:५४
प्रतिक्रिया दिनुहोस