पहिलाे श्रीमानसँग एक करोड र दाेस्राे श्रीमानसँग ४५ लाख लुटेर तेस्रोसँग अमेरिका भागिन

पहिलाे श्रीमानसँग एक करोड र दाेस्राे श्रीमानसँग ४५ लाख लुटेर  तेस्रोसँग अमेरिका भागिन

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ७ गते शुक्रबार ०८:३२

काठमाडौँ– संसारमा दिनहुँजसो अचम्मका घटना घटिरहेका हुन्छन् । यस्तै अचम्मको घटना घटेको छ भारतको झारखण्डमा । जुन स्थानकी एक महिला प्रियंका कुमारीले शादी डटकममको माध्यमबाट एक मात्रै होइन, तीन युवकलाई ठगेकी छन् । उनले पहिलो युवकसँग...

काठमाडौँ– संसारमा दिनहुँजसो अचम्मका घटना घटिरहेका हुन्छन् । यस्तै अचम्मको घटना घटेको छ भारतको झारखण्डमा । जुन स्थानकी एक महिला प्रियंका कुमारीले शादी डटकममको माध्यमबाट एक मात्रै होइन, तीन युवकलाई ठगेकी छन् ।

उनले पहिलो युवकसँग विवाह गरेर एक करोड ठगेकी छन् भने दोस्रोसँग विवाह गरेर ४५ लाख भारतीय र तेस्रो युवकसँग अमेरिका भागेकी छन् । उनी शादी डटकमको एपबाट निलय कुमार नामक एक युवकसँग सम्पर्कमा आईन्, उनले विवाह पनि गरिन्, त्यसपछि एक करोड ठगेर फरार भईन् । त्यसपछि फेरि उनले उक्त एपबाटै गुजरातका हमित मोदीसँग विवाह गरिन् ।

उनले उनीसँग पनि ४५ लाख ठगेर भागिन् । त्यसपछि उनले पुणेका सुमित दशरथ नामक युवकसँग विवाह गरेर अमेरिका पलायन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।साथै एक दिन सुमितकी आमाले अमितको फोना देखेपछि बुझ्दा बास्तविकता पत्ता लागेको हो । त्यसपछि उनलाई कानूनी कारवाही अगाडि बढाइएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०७८ जेठ ७ गते शुक्रबार ०८:३२
प्रतिक्रिया दिनुहोस