लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जे’ल

लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जे’ल

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ६ गते बिहिबार ०३:३०

आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एकजना पुरुषले आफ्नी श्रीमती वि'रुद्ध अदालतमा मु'द्धा हाले । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जे'ल स'जाय हुने भएको छ । सुन्दैमा अनौठो...

आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एकजना पुरुषले आफ्नी श्रीमती वि’रुद्ध अदालतमा मु’द्धा हाले । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जे’ल स’जाय हुने भएको छ ।

सुन्दैमा अनौठो लाग्ने यो घ’टना युरोपेली मुलुक इटालीको हो । मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बे’वास्ता गरेको आ’रोपमा मु’द्धा हालेका हुन् । उनले आफ्नी श्रीमती वि’रुद्ध दिएको फिरादपत्रमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दु’व्र्यवहार पछिल्लो दुइ वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफु निकै फोहोर अवस्थामा बस्न बा’ध्य भएको गु’नासो गरेका छन् । आफुले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरेपनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आ’रोप छ ।

उनको अर्को आरो’प झनै ग’म्भीर छ । आफु श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा ला’त्ताले हि’र्काएर घचेटेको उनको गु’नासो छ । यो अनौठो लाग्ने मु’द्धाको पेशी आगामी अक्टोबर १२ मा तोकिएको छ र वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जे’ल स’जायँ हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।बिभिन्न अनलार्इनहरूबाट

प्रकाशित मिति २०७८ जेठ ६ गते बिहिबार ०३:३०
प्रतिक्रिया दिनुहोस