सुन्दै अचम्म लाग्दाे कारण , एक वषर्मा सात दिन सम्म कपडा लगाउदैनन् महिला

no-image

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ३ गते सोमबार ०६:१८

अहिलेको आधुनिक विश्वमा पनि कैयौं प्रकारका परम्पराले स्थान पाएको देखिन्छ । केही पम्परा त सुन्दै अचम्म लाग्दा पनि हुन्छन् । आज यस्तै परम्पराबारे यहाँ उल्लेख गरिएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित मणिकर्ण उपत्यकामा यस्तो पनि परम्परा...

अहिलेको आधुनिक विश्वमा पनि कैयौं प्रकारका परम्पराले स्थान पाएको देखिन्छ । केही पम्परा त सुन्दै अचम्म लाग्दा पनि हुन्छन् । आज यस्तै परम्पराबारे यहाँ उल्लेख गरिएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित मणिकर्ण उपत्यकामा यस्तो पनि परम्परा छ, जसअनुसार विवाहित महिलाले १ वर्षमा ५ दिनसम्म निर्व’स्त्र अथात् ना;ङ्गै बस्नुपर्ने हुन्छ ।

यहाँका महिला वर्षमा ५ दिनसम्म शरीरमा कुनैपनि कपडा लगाउँदैनन् । यस्तो अवस्थामा महिलाहरु पुरुषको सामुन्ने देखा पर्दैनन्, एकदम एकान्त स्थानमा बस्ने गर्छन् । हरेक वर्षकाे १७ अगस्टदेखि ५ दिनसम्म यस्ताे यहाँका महिलाले कपडा लगाउन पाउँदैनन् ।

यो परम्पराको पछाडि एक रोचक इतिहास लुकेर बसेको छ । स्थानीयका अनुसार धेरै वर्ष पहिले यो गाउँमा एक रा;क्षसले कपडा लगाएका महिला उठाएर लैजाने गर्थ्याे। सुन्दर कपडा लगाएका महिला देख्नेवित्तिकै रा’क्षसले उठाएर लैजान्थ्यो । धेरै समयसम्म राक्ष’सको यस्तो आ’तंक रहेपछि स्थानीयले जुक्ति निकाले, रा’क्षसबाट बच्न महिलाले कपडा नै नलगाउने ।

धार्मिक कथाअनुसार देवताले रा’क्षसको व’ध गरे पनि महिला नां’गै बस्नुपर्ने परम्परा भने कायम रह्यो । यदि कुनै महिलाले यो परम्परा निभाएनन् भने, यसलाई अशुभ संकेतका रुपमा अर्थ्याइने गरिन्छ । यो परम्पराका अनुसार महिलालाई ५ दिनसम्म हाँस्न पनि म’नाही छ । तर, पछिल्लो समय भने यो परम्परामा केही पविर्तन आएको छ । महिलाहरु निव’स्त्र बस्नुभन्दा पनि पातलो कपडा लगाउन थालेका छन् ।

प्रकाशित मिति २०७८ जेठ ३ गते सोमबार ०६:१८
प्रतिक्रिया दिनुहोस