यी युवती जाे युवकलाई हेरेरै भइन् गर्भवती !

यी युवती जाे युवकलाई हेरेरै भइन्  गर्भवती !

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख ३१ गते शुक्रबार ०१:१०

काठमाडौँ- आमाबुबा बन्नु जीवनको सबैभन्दा ठूलो खुशी हो । आज हामी तपाईलाई संसारका ति व्यक्तिका बारेमा जानकारी दिँदैछौँ, जसलाई देखेरै महिला गर्भवती हुन्छन् । यी व्यक्ति एकै वर्षमा २३ बच्चाका पिता बनेका छन् । अष्ट्रेलियाका एलन फन नामक...

काठमाडौँ- आमाबुबा बन्नु जीवनको सबैभन्दा ठूलो खुशी हो । आज हामी तपाईलाई संसारका ति व्यक्तिका बारेमा जानकारी दिँदैछौँ, जसलाई देखेरै महिला गर्भवती हुन्छन् ।

यी व्यक्ति एकै वर्षमा २३ बच्चाका पिता बनेका छन् । अष्ट्रेलियाका एलन फन नामक यी व्यक्तिले यो अनौठो काम गरेर देखाएका छन् । सञ्चारमाध्यमका अनुसार एलनले शुक्राणुको एक बिजनेस शुरु गरे ।

महिलाहरु उनको स्पर्मले बच्चा जन्माउने गरेको बताउँछन् । उनी २३ बच्चाको जैवीक पिता बनेका छन् । ४० वर्षीय उनी ब्रिस्बेनमा बस्छन् । उनी विवाहीत हुन् र उनका दुई बच्चा छन् ।

प्रकाशित मिति २०७८ बैशाख ३१ गते शुक्रबार ०१:१०
प्रतिक्रिया दिनुहोस