प्रचण्डकी पत्नी सिताको आईसीयुमा राखेर उपचार

प्रचण्डकी पत्नी सिताको आईसीयुमा राखेर उपचार

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख १५ गते बुधबार ०९:०५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। पार्किन्सन्स्जस्तै जटिल...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

पार्किन्सन्स्जस्तै जटिल रोगबाट पीडित सिताको स्वास्थ्यमा समस्या आएपछि आईसीयूमा राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ।

प्रकाशित मिति २०७८ बैशाख १५ गते बुधबार ०९:०५
प्रतिक्रिया दिनुहोस