सितापाइलामा ३ जनाको हत्या भएको आशंका

सितापाइलामा ३ जनाको हत्या भएको आशंका

सञ्चार बाणी

@SancharBani

२०८० फाल्गुण ९ गते बुधबार ०५:५९

काठमाडौँ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानबाट हत्या आशंका गरिएको जिल्ला प्रहरी परिसर...

काठमाडौँ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको हत्या भएको आशंका गरिएको छ ।

घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट हत्या आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने–‘घटनाबारे हामि अनुसन्धान गर्दै छौं ।’

प्रकाशित मिति २०८० फाल्गुण ९ गते बुधबार ०५:५९
प्रतिक्रिया दिनुहोस