आज धेरै पछि फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज धेरै पछि फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण ९ गते आईतबार ०६:०५

काठमाडौँ– आज नेपाली बजारमा सुन मूल्य बढेको छ । केहीदिन लगातार घटेको सुन आज प्रतितोला ८ सयले बढेको छ। मूल्य बढेसँगै शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज ८९ हजारमा पुगेको हो। चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय...

काठमाडौँ– आज नेपाली बजारमा सुन मूल्य बढेको छ । केहीदिन लगातार घटेको सुन आज प्रतितोला ८ सयले बढेको छ।

मूल्य बढेसँगै शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज ८९ हजारमा पुगेको हो।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति २०७७ फाल्गुण ९ गते आईतबार ०६:०५
प्रतिक्रिया दिनुहोस
  • आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड
    २०८१ असोज १० गते बिहिबार ०४:५९

    सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२