सपनाले दिइन् विनयजङ्ग बस्नेतविरुद्ध जा-हेरी

सपनाले दिइन् विनयजङ्ग बस्नेतविरुद्ध जा-हेरी

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २ गते आईतबार ०९:०६

२ फागुन, काठमाडौं । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतवि’रुद्ध जा’हेरी दिएकी छन् । बस्नेतले आफूमाथि अभ’द्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जा’हेरी दिएकी हुन्...

२ फागुन, काठमाडौं । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतवि’रुद्ध जा’हेरी दिएकी छन् ।

बस्नेतले आफूमाथि अभ’द्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जा’हेरी दिएकी हुन् ।

रोकाको उ’जुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई प’क्राउ पुजी जारी गर्ने तयारी गरेको छ ।

‘मुद्दा शाखामा अ’भद्र व्यवहारमा जा’हेरी दर्ता भएको छ,’ काठमाडौं प्रहरी परिसरका प्ररमुख वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) अशोक सिंहले भने, ‘प’क्राउ पुर्जी जारी गर्छौं ।’

काठमाडौंमा बेवारिसे श’व जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

प्रकाशित मिति २०७७ फाल्गुण २ गते आईतबार ०९:०६
प्रतिक्रिया दिनुहोस