काठमाडौँ– भारतको एउटा ठाउँमा मुसाले र’क्सी पिएको अनौठो घटना बाहिर आएको छ ।
बिहारमा मुसाले र’क्सी पिएको घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घटना बिहारको कैमूर जिल्लाको हो । जिल्लामा र’क्सीमा प्र’तिबन्ध लगाएपछि पनि बजारबाट र’क्सी ब’रामद गरिएको थियो । ब’रामद गरी न’ष्ट गर्न भनेर राखिएको र’क्सी मुसाले खाएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
कैमूरको एउटा गोदाममा सन् २०१६ देखि ज’फत गरिएको र’क्सी राखिएको थियो । एकदिन ज’फत गरिएको र’क्सी न’ष्ट गर्ने कार्यक्रम थियो ।
न’ष्ट गर्ने बेलामा जब हिसाबकिताब भयो १० हजार रुपैयाँको अन्तर पाइयो । त्यसपछि मात्रै थाहा भयो कि १० हजार बराबरको र’क्सी मुसाले पिएका रहेछन् ।
जिल्ला प्रशासन कार्यालयले झण्डै ३० लाख भारतीय रुपैयाँ बराबरको ११ हजार लिटर र’क्सी न’ष्ट गरेको थियो । रोलरले थि’चेर विभिन्न ब्राण्डका र’क्सी न’ष्ट गरिएको थियो ।
जाँच निरीक्षक प्रदीप कुमारका अनुसार ज’फत गरिएको र’क्सी एउटा गोदाममा राखिएको थियो । उनका अनुसार १० हजार भारतीय रुपैयाँ बराबरको र’क्सी मुसाले न’ष्ट गरेको हो । लिक भएका र’क्सीका बोतलबाट मुसाले र’क्सी पिउने खुलासा भएको हो ।- एजेन्सी
भिडीयो हेर्नुहोस्
प्रकाशित मिति २०७७ माघ ३० गते शुक्रबार ०१:४८