सुष्माले स्वेता खडकालाई आन्टी भनेपछि ………

सुष्माले स्वेता खडकालाई आन्टी भनेपछि ………

सञ्चार बाणी

@SancharBani

२०७७ माघ २९ गते बिहिबार ०४:१८

काठमाडौं । नायिका सुष्मा कार्की वि’वादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । हालै दरबारमार्गमा अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीसँग एउटा क्याफेमा सुष्माको भनाभन परेको थियो । श्वेताकी...

काठमाडौं । नायिका सुष्मा कार्की वि’वादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । हालै दरबारमार्गमा अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीसँग एउटा क्याफेमा सुष्माको भनाभन परेको थियो ।

श्वेताकी बहिनीले झा’पट हा’नेपछि आफूमाथि दु’र्व्र्यहार भएको भन्दै उनी प्रहरी समक्ष उ’जुरी दिएकी थिइन् । सो वि’वाद मि’लापत्रमा गएर टुं’गिएको छ । सो वि’वादकै प्रसंगमा सुष्माले एक टेलिभिजन अन्तरवार्तामा अभिनेत्री श्वेतालाई आन्टी र दिदी भनेर सम्बोधन गरेकी छन् ।

श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर उनले जवान मानिससँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्ने गरेको सुष्माले बताएकी छन् ।रोचक त के छ भने श्वेता ३२ बर्षकी भइन् तर सुष्माको उमेर ३५ बर्ष पुगेको छ । आफूभन्दा कान्छी अभिनेत्रीलाई सुष्माले दिदी र आन्टी भनेपछि सामाजिक सञ्जालमा ट्रोलको शि’कार भइरहेकी छन् ।

प्रकाशित मिति २०७७ माघ २९ गते बिहिबार ०४:१८
प्रतिक्रिया दिनुहोस