पछिल्लो समय गायन लेखनसँगै भिडियो निर्देशकको पनि काम गरिरहेका गौतम मोफोसल बाहिर सबैभन्दा धेरै भजन गित गाउनेमा पर्नु हुन्छ ।
कलाकारहरुको साझा घर राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद गौतमको भजन बजारमा आएको छ ।
पछिल्लो समय गायन लेखनसँगै भिडियो निर्देशकको पनि काम गरिरहेका गौतम मोफोसल बाहिर सबैभन्दा धेरै भजन गित गाउनेमा पर्नु हुन्छ । भजन मात्रै ३४ ओटा बजार ल्याउनु भएका गायक अहिले भने टिपिकल रत्यौली बाजा रोइला झ्याउरे सबै खालको गितमा कलम चलाउनु भएको छ ।
बिशेषत संगितको उर्बरभूमी गण्डकी(पोखरा)रहेर पनि पछिल्लो क्रममा साङ्गितिक यात्रालाई निरन्तरता दिने गायकमा पर्नु हुन्छ । राजधानी मै छिरेर चर्चा पाइन्छ भन्ने कुरामा उहाले विस्वास गर्नुहुन्न । उहाँद्धारा नै सिर्जीत केही दिनमै क्रमश यो संसार,सिउदो,यसै यसै तथा तिजका गित बजारमा आउदैछन ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807