नेपाली गोरा परीवार, भुत भन्दै मान्छेले जिस्काउछन, गोरो हुँदा यस्तो पि’डा सुनाउदै यी दुखि परिवार (भिडियो)

नेपाली गोरा परीवार, भुत भन्दै मान्छेले जिस्काउछन, गोरो हुँदा यस्तो पि’डा सुनाउदै यी दुखि परिवार (भिडियो)

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक १३ गते शनिवार ०७:०६

बिराटनगरमा बस्दै आउनु भएको महतो परिवारमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई...

बिराटनगरमा बस्दै आउनु भएको महतो परिवारमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् ।

काजोल महतो जेठी छोरी हुन् , यो भिडियोमा हामीले परिवारका ४ जना सदस्य संग कुराकानी गरेका छौ । परिवारले सुख दुखका कुराहरु भाबुक हुँदै गरेका छन् । आर्थिक अवस्था कम्जोर भएको गोरो परिवारमा सबैको आँखाको समस्या छ ।

आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् । तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ , सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला। हेर्नुहोस

भिडियो:

प्रकाशित मिति २०७८ कार्तिक १३ गते शनिवार ०७:०६
प्रतिक्रिया दिनुहोस