ससुरालीमा टीका लगाएर फर्किंदा भिरबाट ल’डेर मृ’त्यु

ससुरालीमा टीका लगाएर फर्किंदा भिरबाट ल’डेर मृ’त्यु

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ३० गते शनिवार ०४:५४

३० असोज, खोटाङ । खोटाङमा भिरबाट ल'डेर एक व्यक्तिको मृ'त्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट ल'डेर 'मृ'त्यु भएको हो । उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित...

३० असोज, खोटाङ । खोटाङमा भिरबाट ल’डेर एक व्यक्तिको मृ’त्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट ल’डेर ‘मृ’त्यु भएको हो ।

उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए । शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट ल’डेर राउतको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

राउतको श’वलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।

प्रकाशित मिति २०७८ असोज ३० गते शनिवार ०४:५४
प्रतिक्रिया दिनुहोस