बालाचतुर्दशी

पोखरा पँदेलीको वागेश्वरी मन्दिरमा अखण्ड कृतन तथा शतबीज छर्ने कार्यक्रम हुने

पोखरा महानगरपालिका वडा नं १८ पँदेलीमा रहेको धार्मिक ऐतिहासिक स्थल वागेश्वरी मन्दिर परिसर पँदेली डिलमा यस वर्ष बाला चर्तुदशीको अवसरमा अखण्ड कृतन तथा शतबीज छर्ने कार्यक्रम गरिने भएको छ । सप्तऋिषि मन्दिर संरक्षण तथा व्यवस्थापन...