तिज गीत

गायिका चन्द्रवती वाग्लेको नयाँ तीज गीत “आउ संगी रमाईलो गरौं” बजारमा ( भिडियो सहीत )

पोखरा / साहित्यकार,गीतकार तथा गायिका चन्द्रवती वाग्लेको तीज गीत “आउ संगी रमाईलो गरौं” २०७८ सार्वजनिक भएको छ । महिला मिलन आमा समूहको आयोजनामा भएको कार्यक्रममा प्नमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना...