चिन

कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आ’रोपमा चीनमा एक पत्रकारलाई ४ वर्ष जेल !

चीनको उहानमा कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आ’रोपमा त्यहाँकी एक पत्रकारलाई चार वर्षको जे’ल स’जाय सुनाइएको छ। ‘समुदायमा त्रा’स फैलाएको र कोरोनाबारे बढाइचढाइ गरेको’ अभियोगमा गत मेमै प’क्राउ गरिएकी ३७ वर्षीया झाङ जानलाई...