एजेन्सी । संसार विचित्रको छ। अनि यहाँ बस्ने मानिसहरु पनि। त्यसैले होला कहिलेकाँही विचित्रकै घटनाहरु हुने गर्छ । कहिले काही तपाई हामीले सोच्दै नसोचेको घटना जिबनमा देख्न पाईन्छ । यस्तै एक घटना हालै सार्वजनिक भएको छ।
ताइवानको ताइपेइस्थित...
एजेन्सी । संसार विचित्रको छ। अनि यहाँ बस्ने मानिसहरु पनि। त्यसैले होला कहिलेकाँही विचित्रकै घटनाहरु हुने गर्छ । कहिले काही तपाई हामीले सोच्दै नसोचेको घटना जिबनमा देख्न पाईन्छ । यस्तै एक घटना हालै सार्वजनिक भएको छ।
ताइवानको ताइपेइस्थित एक अपार्टमेन्टमा शा,रीरिक सम्बन्ध राख्ने क्रममा एक महिला बा,ल्को,नीबाट तल पार्किङमा राखिएको कारमाथि खसेकी छिन्। यसको भिडियो नै सार्वजनिक भएको छ। द सनको रिपोर्टअनुसार उक्त घटना गत सेप्टेम्बर ५ को हो। घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ। भिडियोमा महिला कारमाथि खस्दै गरेको दृश्य देख्न सकिन्छ।
समाचारका अनुसार ती महिला कारको छतमा पछारिँदा कारको छत भाँ’चिएको तर महिला भने बाँच्न सफल भएको जनाइएको छ। यी महिलाले आफ्ना प्रेमीसँग अपार्टमेन्टमा शा,री,रिक स,म्ब,न्ध राख्दै थिइन्।
यस क्रममा अचानक उनी चिप्लिएर तल खसेकी हुन्। उनी घाइते भएकी छिन्। उनको ढाडमा समस्या भएको पाइएको छ। अस्पतालमा लगेर उनको उपचार गराइएको थियो।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807