अभिनेत्रीहरूलाई लालच दिएर ‘पो’र्न फिल्म’ शुट गर्न लगाउछनः गहना वशिष्ठ

अभिनेत्रीहरूलाई लालच दिएर ‘पो’र्न फिल्म’ शुट गर्न लगाउछनः गहना वशिष्ठ

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ७ गते बिहिबार ०३:०७

बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई ला'लच देखाएर पो'र्न फिल्ममा काम गर्न लगाएको आ'रोप लागेको छ । करिब ६ महिना पहिले पो'र्न भिडियो निर्माण गरेको अभियोगमा प'क्राउ परेकी गहनाले अभिनेत्रीहरूलाई लो'भ देखाएर नै...

बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई ला’लच देखाएर पो’र्न फिल्ममा काम गर्न लगाएको आ’रोप लागेको छ ।

करिब ६ महिना पहिले पो’र्न भिडियो निर्माण गरेको अभियोगमा प’क्राउ परेकी गहनाले अभिनेत्रीहरूलाई लो’भ देखाएर नै पो’र्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आ’रोप लगाएको हो । गहनाले ६ महिनाअघि ८७ वटा पो’र्न भिडियो बनाएको प्रहरीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको थियो । उनले उक्त भिडियोहरू आफ्नो वेभसाइटमा अपलोड गर्दै आएकी थिइन् । उक्त वेभसाइट खोल्नका लागि पैसा तिर्नुपर्छ । जसको मूल्य २ हजार भारतीय रुपियाँ राखिएको थियो ।

प्रहरीका अनुसार गहनाले फिल्म क्षेत्रमा संघर्षरत अभिनेत्रीहरूलाई ठूला फिल्ममा काम लगाइदिने लोभ देखाउँथिन् । उनले एउटा भिडियोमा काम गरेबापत १५ देखि २० हजार भारतीय रुपियाँ दिने गरेकी थिइन् । उनी उक्त प्रकरणमा ५ महिना जे’ल परिन् । तर, फेरि भारतीय व्यापारी राज कुन्द्राको पो’नोग्राफी प्र’करणमा उनी पनि मुछिइन् । उनले उक्त प्र’करणमा संलग्न रहेको आ’रोप लागेपछि बम्बई उच्च अदालतमा अग्रिम जमानतका लागि निवेदन दिएकी थिइन् । उक्त जमानतको निवेदन मंगलबार खारेज भएको छ ।

उनलाई मुम्बई प्रहरीको अ’पराध शाखाले सोधपुछका लागि बोलाएको थियो । तर उनले आफू मुम्बईमा नभएको भन्दै प्रहरीमा बयान दिन इन्कार गरेकी थिइन् । उनले शर्लिन चोपडा र पुनम पाण्डेले झुटो आ’रोप लगाएको पनि बताएकी थिइन् ।

प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ०३:०७
प्रतिक्रिया दिनुहोस