हेर्नुहोस् हिना खानको बोल्ड लुक्स

हेर्नुहोस् हिना खानको बोल्ड लुक्स

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ६ गते बुधबार ०४:३२

माल्दिप्समा छुट्टि मनाउन पुगेकी बलिउड कलाकार हिना खानका केही बोल्ड तस्विर यतिबेला सार्वजनिक भएका छन् । समुन्द्रको किनारमा मस्ती गरिरहेको तस्विर हिना आफैले सेयर गरिरहेकी छिन् । हिना अहिले भ्रमणबाट फर्किसकेकी छन् । तर पनि उनी...

माल्दिप्समा छुट्टि मनाउन पुगेकी बलिउड कलाकार हिना खानका केही बोल्ड तस्विर यतिबेला सार्वजनिक भएका छन् । समुन्द्रको किनारमा मस्ती गरिरहेको तस्विर हिना आफैले सेयर गरिरहेकी छिन् ।

हिना अहिले भ्रमणबाट फर्किसकेकी छन् । तर पनि उनी लगातार भ्रमणको तस्बिर शेयर गरिरहेकी छन् ।

‘ये रिश्ता क्या कहलाता है’, ‘अक्षर’ पछि ‘बिग बोस’मा समेत फष्टरनर अफ रहेकी हिना विक्रम भट्टको फिल्म ‘हैक्ड’ बाट बलिउड डेब्यु गरेकी हुन् ।एजेन्सी

प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार ०४:३२
प्रतिक्रिया दिनुहोस