जान्ह्वी कपुरलाई विकिनीमा देखेपछि..

जान्ह्वी कपुरलाई विकिनीमा देखेपछि..

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३० गते बुधबार ०१:३९

नायिका जान्ह्वी कपुरले माल्दिभ्सबाट मुम्बई फर्किएपछि विकिनी लगाएको आफ्नो तस्विर सामाजिक सञ्जालमा सेयर गरिन् । उनको यो हट अवतारमा कति सोसल मिडिया प्रयोगकर्ताले तारिफ गरिरहेका छन् भने कतिले उनलाई ट्रोल गर्न पनि बाँकी राखेका...

नायिका जान्ह्वी कपुरले माल्दिभ्सबाट मुम्बई फर्किएपछि विकिनी लगाएको आफ्नो तस्विर सामाजिक सञ्जालमा सेयर गरिन् ।

उनको यो हट अवतारमा कति सोसल मिडिया प्रयोगकर्ताले तारिफ गरिरहेका छन् भने कतिले उनलाई ट्रोल गर्न पनि बाँकी राखेका छैनन् ।जान्ह्वीको यो तस्बिरमा एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘श्रीदेवीको नाम खराब गरिरहेकी छिन् ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिम्रोभन्दा राम्रो बडी त मेरो छ ।’

याे पनी..
एक रात सुत्दा ६ लाखसम्म पाइने, तर पूरा गर्नुपर्छ यस्ता शर्त !

एजेन्सी– आजको समयमा जो पनि धनी बन्न चाहन्छन् । तर धनी बन्नको लागि कडा मिहेनत भने गर्न कोही चाहँदैनन् । धेरैजसो मानिसहरुले धनी बन्नको लागि बिहानै उठ्नु पर्दछ, जहिल्यै एक्टिभ रहनुपर्दछ भन्ने मान्यता राख्दछन् । तर एक खबरका अनुसार पपुलर स्ट्रिमिङ्ग वेबसाइट ट्विट्चले आफ्ना कर्मचारीहरुलाई (स्टार्ट इयरनिङ मनि बाई स्लिपीङ)को बदलामा लाखौँ रुपैयाँ दिइरहेको छ ।

यो वेबसाइटले जनाएअनुसार एक रात सुत्दा तपाई लखपति बन्न सक्नुहुन्छ । तर यसका लागि तपाइँले आफ्नो बेडको नजिक वेबक्याम लगाउनु पर्दछ । सुत्दा लाईट स्ट्रीमिङ गर्नुपर्दछ । यस्तो गरेमा तपाई लाखौँ रुपैयाँ कमाउन सक्नुहुनेछ ।

सुत्ने अलावा कम्पनीले तपाईलाई अन्य कुराहरुको स्ट्रीमिङ गर्ने अनुमति पनि दिने गर्दछ । जस्तै तपाई कला। म्युजिक र गेमिङ जस्ता कुराहरु लाइभ स्ट्रीमिङ गरेर पैसा कमाउन सक्नुहुन्छ ।

केही दिन अगाडि अमेरिकाका भिडियो मेकर म्याथ्थे रिनाडोले एक रातमा आफू सुतेर लाइव स्ट्रीम गर्दा ५६०० डलर कमाएको जनाएका थिए ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०७८ भदौ ३० गते बुधबार ०१:३९
प्रतिक्रिया दिनुहोस