कति राम्री रियाशा दाहाल ! ,२० सहीत हेर्नुहाेस

कति राम्री रियाशा दाहाल ! ,२० सहीत हेर्नुहाेस

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १८ गते मङ्गलबार ०१:३७

काठमाडाैँ – पछिल्लो समय रियाशाको चर्चा चुलिदो छ । काठमाडौँकी रियासा दाहाल ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् । समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा...

काठमाडाैँ – पछिल्लो समय रियाशाको चर्चा चुलिदो छ । काठमाडौँकी रियासा दाहाल ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् ।

समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । केहि मनमु-टावका कारण उनिहरूको जोडी छुट्टीएपनि उनको चर्चा भने कुनै कमी छैन ।

व्यवस्थापन विषयमा स्नातक उनी पछिल्लो समय निरन्तर म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । एकपछि अर्को म्युजिक भिडियोमा देखिएपछि उनको चर्चा निकै बढेको छ ।

हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । उनि सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन् ।

पछिल्लो समय उनले निकै सुन्दर तस्बिर शेयर गरेकी छन । जहाँ उनि फुल जस्तै सुन्दर देखिएकी छन् । उनको सामाजिक संजालबाट लिइएका केहि तस्बिरहरु हेर्नुहोस !




याे पनि पढनुहाेस
अभिनेत्री माधुरी र जूहीले यसकारण ‘फिल्मका हिरो’सँग विवाह गरेनन्, धेरै वर्ष पछि खुलाए कारण

मुम्बई । बलिउडमा अभिनेत्रीद्वय माधुरी दिक्षित र जूही चावलाका आफ्नो समयका निकै चर्चित नायीका हुन् । उनीहरुले केही समय बलिउडमा राज गरे । उनीहरुले एक पछि अर्को सुपरहिट चलचित्रहरू दिएका आज पनि उतिकै प्रशंसकहरू छन् । फिल्म इन्डस्ट्रीभित्रै पनि कैयौँ प्रशंसकहरू भएका अभिनेत्री जूही र माधुरीले भने इन्डस्ट्रीभन्दा बाहिरका व्यक्तिसँग विवाह गरे ।

फिल्म क्षेत्रमा लागेका अधिकांश नायीकाहरुले फिल्म क्षेत्रकै जिवन साथी रोजेको बेलामा यिनीहरुले भने फरक निर्णय गरे । अभिनेत्री माधुरीले सन् १९९९ मा डा। श्रीराम नेनेसँग विवाह गरिन् भने जूहीले सन् १९९५ मा उद्योगपति जय मेहतासँग विवाह गरिन् ।

दुवैले किन ‘फिल्मका हिरो’ सँग विवाह गरेनन् भन्ने प्रश्नमा माधुरी भन्छिन्, “मैले शाहरुख खान र सलमान खानसँग धेरै चलचित्रहरू गरेकी छु । आमिरसँग मात्रै दुईवटा मात्रै गरेको छु । सायद मलाई उनीहरूसँग नै विवाह गरौँ भन्ने कहिल्यै लागेन । मेरो श्रीमान नै मेरो हिरो हो ।”

अभिनेत्री जूहीको विवाहअघि उनका श्रीमान जय मेहता जूहीलाई इम्प्रेस पार्न फूल, कार्ड र धेरै उपहारहरू पठाइरहन्थे । अभिनेत्री जूही यसो भन्छिन्, “मसँग यी सबै चीजहरू (गिफ्ट) को थुप्रो थियो ।

उनीहरू सबैजना राम्रा हिरोहरू थिए, तर उनीहरूलाई सम्हाल्न सक्छु जस्तो मलाई लाग्दैन थियो । एक कलाकारको हिसाबमा तपाईँ आफूभित्रै हराइराख्नु हुन्छ र म आफैँमा हराइराख्ने आफूजस्तै पुरुषसँग विवाह गर्न सक्दिन थिएँ । यो विषयमा मेरो सोच स्पष्ट थियो ।”

यो कुराको खुलासा उनीहरूले निर्मातारनिर्देशक करण जौहरको टल्क सो ‘कफी विथ करण’ मार्फत गरेका हुन् । नवभारत टाइम्सबाट

प्रकाशित मिति २०७८ जेठ १८ गते मङ्गलबार ०१:३७
प्रतिक्रिया दिनुहोस