नेपाली सांगीतिक क्षेत्रमा छुट्टै परिचय बानाइ सकेकि मेलिना राइ कुनै हिरोइन भन्दा कम छैनन। आधुनिक परिवेशमा नेपाली सांगीतिक आकाशमा उडिरहेकी मेलिना राईले नेपाली फिल्म ‘नाई नभन्नु ल ३’ को गीतले सांगीतिक लोकप्रियता हासिल गरेपछि पछि फर्केर हेर्न परेको छैन।
वि. स. २०६५ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा गीतकार भुपाल राई र संगीतकार डाक्टर किराँतको ‘सुनको केश धोए सुनकोशीमा, दुधको मुख धोए दुधकोशीमा,तर दुई किनार झै धीत खोलेर, भित्री मन धुने कुन कोशीमा’ गीत लिएर भाग लिएकी उनी पहिलो एल्बम ‘बहार’ बाट चर्चामा आईकी हुन् ।

हेर्दा जति चंचल देखिए पनि वास्तबमा घरको अनुशासन र बुबाको मार्गदर्शनमा संगीतको शिक्षा सानो उमेर बाटै सुरुवात गरेकी हुन् । कलिलो उमेर १२ बर्षकी हुँदै उनले बुबा जिबेश राईको शव्द रचना र संगीतमा ‘हिमालको काखमा छ यति सुन्दर देश’ बोलको राष्ट्रिय गीत रेकर्ड गरेकी थिइन् ।
जुन गीत नेपाली आम स्रोताहरुको मन मुटुमा बस्न सफल भएको थियो । स्रोता दर्शकहरुको प्रेरणाले मेलिनालाई आजसम्म पनि नेपाली सांगीतिक आकाशमा पछाडि फर्किनु परेको छैन । आकाशमा करोडौँ ताराहरुको बिचमा एउटा ध्रुव तारा जति चम्किलो हुन्छ,उसैगरी सयौँ गायिकामध्येकी एक गायिका हुन् मेलिना राई ।

मेलिना राई, आज नेपालको सबैभन्दा ब्यस्त गायिका हुन् । उनले गाएका धेरै गितहरु सफल छन र उनि त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेकी छन् । सांगीतिक यात्रासँगै स्नातकोत्तरको अध्ययन पनि अघि बढाउने उनले बताइन् । चलचित्र कि नायिका भन्दा कम छैनन गायिका मेलिना राइ
हेर्नुहोस उनका केहि तस्बिरहरु।









पछिल्लो पटक उनले कालो पोशाकमा आफ्नो ह’ट अ’वतार देखाइन्, त्यसपछि उनले सेतो दुलहीको गाउनमा आफ्ना तस्बिरहरू साझेदारी गरिन, भने त्यस्तै उनले रातो जोडीमा दुलही-बनेर फ्यानलाई मोहित बनाईन। तर यस पटक भोजपुरी अभिनेत्री रानी चटर्जीले उनका केहि राम्रा फोटोहरू इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ,
यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।
चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।
प्रकाशित मिति २०७८ बैशाख २३ गते बिहिबार ०७:५७