यी राशिका व्यक्तिले हातमा रातो रंगको धागो बाध्नु मानिन्छ शुभ,सँधै बर्सिनेछ लक्ष्मीको कृपा

यी राशिका व्यक्तिले हातमा रातो रंगको धागो बाध्नु मानिन्छ शुभ,सँधै बर्सिनेछ लक्ष्मीको कृपा

सञ्चार बाणी

@SancharBani

२०८० पुस ११ गते बुधबार ०३:३९

आज हामी तपाईलाई अलग जानकारी दिनेछौँ। शास्त्रअनुसार हरेक मनुष्यको जीवनमा कैयैँ परिवर्तनको कारण हुने गर्दछ। ज्योतिषशास्त्रअनुसार हातमा धाँगो बान्नाले पनि मानसिको जीवनलाई प्रभावित गर्दछ। धाँगो कुन रंगको बाँध्ने यो हरेक मानिसको...

आज हामी तपाईलाई अलग जानकारी दिनेछौँ। शास्त्रअनुसार हरेक मनुष्यको जीवनमा कैयैँ परिवर्तनको कारण हुने गर्दछ। ज्योतिषशास्त्रअनुसार हातमा धाँगो बान्नाले पनि मानसिको जीवनलाई प्रभावित गर्दछ।

धाँगो कुन रंगको बाँध्ने यो हरेक मानिसको राशिमा भर पर्दछ। जहाँ कालो धागोलाई नराम्रो नजरबाट बच्नको लागी लगाइन्छ। भने रातो धाँगो शान्ति र सुख समृद्धिको लागी बाध्ने गरिन्छ। यहाँ यस्ता राशि पनि छन् जसले रातो धाँगो हातमा लगाउँदा लाभकारी मानिन्छ।

आउनुहोस् जानौँ ति राशि कुन कुन हुन् त ? ज्योतिष शास्त्रहरुमा सँधै यसको बारेमा धेरै चर्चा हुन्छ कि हरेक मानिसहरुका लागि, उसको कर्म र व्यक्तित्व धेरै प्रिय हुन्छ, यसका लागि उनको राशि पनि त्यति नै जिम्मेवार छ ।

त्यसबेला यो धेरै महत्त्वपूर्ण भएको थियो कि मनुष्ले आफ्नो राशिफलको आधारमा जीवन बिताउनुपर्दछ ताकि उनीहरूको भविष्यको जीवन खुशी र समृद्ध बन्न सकून्। किनकि यो हो, त्यसैले मानिसका लागि उनीहरूको राशि उनीहरूको जीवन परिवर्तनको एक महत्त्वपूर्ण अंश मानिन्छ।

यदि तपाईं यी राशीसँग कुनै पनि हिसाबले जडित हुनुहुन्छ भने, यसले तपाईंको जीवनको मिठोपनलाई भंग गर्न गइरहेको छ। रातो धागा बाँधेर मात्र तपाईंमा आत्मविश्वास महसुस गर्न सक्नुहुनेछ । धनु, मकर, कर्कट, तुला, सिंह जयी राशि भएका व्यक्तिले रातो धागो बाँधेर नै जीवनमा माता लक्ष्मीको आश्चर्यजनक उर्जा कार्य गर्न सुरु गर्दछ । आस्क इन हिन्दीबाट अनुवाद गरिएको सामाग्री, नयाँ पुस्ता

प्रकाशित मिति २०८० पुस ११ गते बुधबार ०३:३९
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७