‘बजरंगी भाइजान’की ‘मुन्नी’ यस्ती भइन् ( १० तस्विर सहित )

‘बजरंगी भाइजान’की ‘मुन्नी’ यस्ती भइन् ( १० तस्विर सहित )

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक १५ गते सोमबार ०१:२१

हर्षाली मल्होत्रा हिन्दी चलचित्र क्षेत्रकी प्रसिद्ध बालकलाकार हुन् । उनले २०१५ मा प्रदर्शनमा आएको चलित्र बजरङ्गी भाईजानमा सलमान खान करीना कपूर खानको साथमा बालकलाकारको मुख्य भूमिका निभाएर दर्शकद्वारा निकै प्रशंसा पाएकी थिइन...

हर्षाली मल्होत्रा हिन्दी चलचित्र क्षेत्रकी प्रसिद्ध बालकलाकार हुन् । उनले २०१५ मा प्रदर्शनमा आएको चलित्र बजरङ्गी भाईजानमा सलमान खान करीना कपूर खानको साथमा बालकलाकारको मुख्य भूमिका निभाएर दर्शकद्वारा निकै प्रशंसा पाएकी थिइन ।

उनको त्यो फिल्म हिट फिल्म मध्यको एक हो । पाकिस्तानकी एक बालिका भारतमा छुट्छिन्, उनी बोल्न नसक्ने बालिका थिइन् । उनी हिन्दी सिरियल कूबूल है तथा लौट आओ तृषामा काम गरिसकेकी छिन् ।

हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन्। अहिले उनी १२ वर्षकी हुँदा यो पाँच वर्षमा उनी निकै परिवर्तन भइसकेकी छिन् ।

उनको निकै शसक्त भूमीका अहिले पनि सो फिल्म हेर्ने दर्शकको मस्तिष्कमा छ । ७ वर्षको उमेरमा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १२ वर्षकी भइन् । गत जेठमा उनले आफ्नो १२ वर्षको जन्मदिन मनाएकी छिन् ।

हर्षालीले सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बजरंगी भाइजान’बाट बलिउडमा डेब्यू गरेकी थिइन्, जतिबेला उनी ७ बर्षकी थिइन् । उनी, ८ हजार बच्चाको बिचबाट यो चलचित्रका लागि छानिएकी थिइन् । हर्षालीको फेरिएको रुप देखेर उनका फ्यानहरुले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

class=”alignnone size-full wp-image-52972″ />


प्रकाशित मिति २०७८ कार्तिक १५ गते सोमबार ०१:२१
प्रतिक्रिया दिनुहोस