मलाइका अरोडाले शेयर गरिन् ग्ल्यामरस लूक्स

मलाइका अरोडाले शेयर गरिन् ग्ल्यामरस लूक्स

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १९ गते मङ्गलबार ०६:१९

बलिउड नायिका मलाइका अरोडा अहिले साथीहरूसँग पार्टी गर्न तथा रमाउन व्यस्त छिन् । उनले बिहीवार चर्चित डिजाइनर मनीष मल्होत्राको घरमा पुगेकी थिइन् । यस मौकामा उनले गौरी खान, करिश्मा कपूर तथा अन्य सेलिब्रेटीहरूसँग भेटिन् । त्यो कार्यक्रममा...

बलिउड नायिका मलाइका अरोडा अहिले साथीहरूसँग पार्टी गर्न तथा रमाउन व्यस्त छिन् । उनले बिहीवार चर्चित डिजाइनर मनीष मल्होत्राको घरमा पुगेकी थिइन् । यस मौकामा उनले गौरी खान, करिश्मा कपूर तथा अन्य सेलिब्रेटीहरूसँग भेटिन् ।

त्यो कार्यक्रममा मलाइकाले निकै राम्रो कालो ड्रेस लगाएकी थिइन् । हाई स्लिट ड्रेसमा उनी निकै राम्री देखिएकी थिइन् ।

उनको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार ०६:१९
प्रतिक्रिया दिनुहोस