एक आइल्याण्डको एक्लो घर, कसको होला ?

एक आइल्याण्डको एक्लो घर, कसको होला ?

सञ्चार बाणी

@SancharBani

२०७७ पुस १७ गते शुक्रबार ०३:५१

काठमाडौँ– यो अनौठो संसारमा रहस्यको खानी नै छ । कहाँ के छ भन्ने कुरा कसैलाई थाहा छैन । एउटा यस्तै अनौठो खबर बारे आज हामी तपाईंलाई जानकारी दिनेछौँ । सामाजिक सञ्जालमा अहिले माथिको फोटो भाइरल बनिरहेको छ । यो एक द्वीपको फोटो हो । जहाँ...

काठमाडौँ– यो अनौठो संसारमा रहस्यको खानी नै छ । कहाँ के छ भन्ने कुरा कसैलाई थाहा छैन । एउटा यस्तै अनौठो खबर बारे आज हामी तपाईंलाई जानकारी दिनेछौँ ।

सामाजिक सञ्जालमा अहिले माथिको फोटो भाइरल बनिरहेको छ । यो एक द्वीपको फोटो हो । जहाँ एउटा मात्रै घर रहेको छ । यो द्वीपलाई लिएर विभिन्न कहानीहरु छन् । केही मानिसहरु यो द्वीपमा १८ औँ र १९ औँ शताब्दीमा केही परिवार बस्ने गरेको बताउँछन् ।

१९३० मा त्यो परिवार त्यहाँबाट खानपानको खोजी गर्दै पलायन भएको थियो भन्ने कसैले बताउँछन् ।कोही भने यो आइल्याण्डमा कोही करोडपति मानिसले घर बनाएको बताउँछन् ।

तर घर कसको भन्ने अझै खुलेको छैन ।

प्रकाशित मिति २०७७ पुस १७ गते शुक्रबार ०३:५१
प्रतिक्रिया दिनुहोस