छोरीले आफ्ना प्रेमीसँग यौ’न सम्बन्ध राखेको देखेपछि…

छोरीले आफ्ना प्रेमीसँग यौ’न सम्बन्ध राखेको देखेपछि…

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ६ गते बुधबार ०२:१८

पन्जाबमा आफ्ना प्रेमी खोसेको भन्दै आमाले छोरीको हत्या गरेकी छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार पतिको मृ'त्यु भइसकेकी ती महिलाले आफ्ना प्रेमीसँग छोरीले पनि यौ'न सम्बन्ध राखेको देखेपछि ह'त्या गरेकी हुन्। अबोहर निवासी मञ्जु नामकी...

पन्जाबमा आफ्ना प्रेमी खोसेको भन्दै आमाले छोरीको हत्या गरेकी छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार पतिको मृ’त्यु भइसकेकी ती महिलाले आफ्ना प्रेमीसँग छोरीले पनि यौ’न सम्बन्ध राखेको देखेपछि ह’त्या गरेकी हुन्।

अबोहर निवासी मञ्जु नामकी ती महिलाले फेसबुकमा कुराकानी गर्दागर्दै निकटता बढेपछि आफूभन्दा आधा उमेर कमका विजय भन्ने युवकलाई घरमै ल्याएर रोखकी थिइन्। साउदीमा काम गर्ने गरेका ती युवकसँग मञ्जको सन् २०१५ मा फेसबुकमा चिनजान भएको थियो। दुई वर्षपछि ती युवक घर फर्किए र मञ्जुका पनि श्रीमान् बितिसकेकाले दुवै जना सँगै बस्न थाले।

तर बिस्तारै मञ्‍जुकी छोरी १७ वर्षीया दीक्षाले पनि आफ्ना उमेरका विजयलाई मन पराउन थालिन्। र, ऊसँग लुकीछिपी यौ’न सम्बन्ध राख्न थालिन्। यो कुरा केही समयसम्म मञ्जुलाई थाहा भएन। तर एकदिन ​बजारबाट घर आउँदा उनले आफ्ना प्रेमी विजय र आफ्नी छोरीलाई ओछ्यानमा सँगै फेला पारिन्। उनलाई अ’सह्य भयो र छोरीको ह’त्या गर्ने सोच बनाइन्।

यसै क्रममा उनले गत नोभेम्बर २७ मा छोरीलाई मारिन् र डो’रीमा झु’न्ड्याएर छोरीले आ’त्मह’त्या गरिन् भन्दै आफैंले प्रहरीलाई खबर गरिन्। स्थानीय सञ्चारमाध्यमका अनुसार दीक्षाको श’व पंखामा झुन्डिएको अवस्थामा फेला पार्यो।

तर अन्ततः प्रहरीले दीक्षाले आ’त्मह’त्या गरेको नभई उनकी आमाले नै ह’त्या गरेको पत्ता लगायो र मञ्जुलाई प’क्राउ गर्यो। प्रहरीसँग ब’यानका क्रममा मञ्जुले छोरीले आफ्ना प्रेमी खोसेकाले सहन नसकेर ह’त्या गरेको बताएकी हुन्।

प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार ०२:१८
प्रतिक्रिया दिनुहोस