ज्योतिषशास्त्रः कसले कस्तो जुत्ता नलगाएको राम्रो ?

ज्योतिषशास्त्रः कसले कस्तो जुत्ता नलगाएको राम्रो ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ५ गते मङ्गलबार ०१:३९

ज्योतिषशास्त्र अन्तर्गत मानवजीवनसँग जोडिएको हरेक वस्तु कुनै न कुनै ग्रहसँग सम्बन्धित छ । कालपुरुष सिद्धान्तका अनुसार व्यक्तिको कुण्डलीको आठौं भाव पाइतालासँग सम्बन्धित छ । आठौं भावबाट भोग विलासिता र जीवनमा व्यक्तिले कति उन्नति...

ज्योतिषशास्त्र अन्तर्गत मानवजीवनसँग जोडिएको हरेक वस्तु कुनै न कुनै ग्रहसँग सम्बन्धित छ । कालपुरुष सिद्धान्तका अनुसार व्यक्तिको कुण्डलीको आठौं भाव पाइतालासँग सम्बन्धित छ । आठौं भावबाट भोग विलासिता र जीवनमा व्यक्तिले कति उन्नति गर्छ भन्ने पत्ता लाग्छ ।

आठौं भाव पाइतालासँग सम्बन्धित हुनाले यसको असर जुत्तामा पनि पर्छ । ज्योतिषशास्त्रमा जुत्तालाई शनि राशिसँग सम्बन्धित मानिएको छ । जुत्ताका कारण काम बन्ने बिग्रने हुन सक्छ ।फहामीले थाहै नपाएका हुन सक्छौं तर जुत्ताले कामकुरोमा असर पारिररहेको हुन सक्छ । यहाँ हामी जुत्तासँग सम्बन्धित कुरा गर्दैछौं जो भविष्यमा तपाईंलाई काम लाग्न सक्छ ।

कहिल्यै पनि उपहारमा पाएको वा चोरेको जुत्ता नलगाउनुस् । यसले तपाईंको बढुवा रोक्छ अनि अरू काम पनि हुन दिँदैन ।

अड्कोपड्को परेका बेलामा वा जानीजानी च्यातिएको वा उध्रेको जुत्ता लगाएर जागिर खोज्न नजानुहोला । असफलता प्राप्त हुन्छ ।अफिसमा वा कार्यक्षेत्रमा ब्राउन कलरको जुत्ता लगाएर जानुभयो भने काम बिग्रिन्छ ।

मेडिकल फिल्डमा लागेका वा फलामको काम गर्ने व्यक्तिहरूले सेतो जुत्ता नलगाएको राम्रो । बैंकमा काम गर्ने वा शिक्षाक्षेत्रमा काम गर्नेहरूले कफी रंगको जुत्ता नलगाउनुस् ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०१:३९
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७