श्रीमतीसंग पिताको अवै’ध सम्बन्ध थाहा पाएका छोराले पहिले श्राद्ध गरे र त्यसपछि पिताको ह’त्या

श्रीमतीसंग पिताको अवै’ध सम्बन्ध थाहा पाएका छोराले पहिले श्राद्ध गरे र त्यसपछि पिताको ह’त्या

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ५ गते मङ्गलबार १२:१०

आफ्नी श्रीमती र आफ्नै पिताको अवै’ध सम्बन्ध देखेपछि एक छोराले पितालाई म’रिसकेको माने । उनले पहिले पिताको विधि:पूर्वक श्राद्ध गरे त्यसपछि पिताको ह त्या गरे । उनले पिता र श्रीमतीले अवै:ध सम्बन्ध राख्दै ग’रेको देखेपछि भोलिपल्ट कपाल...

आफ्नी श्रीमती र आफ्नै पिताको अवै’ध सम्बन्ध देखेपछि एक छोराले पितालाई म’रिसकेको माने । उनले पहिले पिताको विधि:पूर्वक श्राद्ध गरे त्यसपछि पिताको ह त्या गरे ।

उनले पिता र श्रीमतीले अवै:ध सम्बन्ध राख्दै ग’रेको देखेपछि भोलिपल्ट कपाल मुण्डन गरेर श्राद्ध गरेर पितालाई तर्पण दिए र त्यसै दिन राती पिताको ह त्या गरेको टाइम्स अफ इन्डि’याले लेखेको छ ।

घटना राजस्थानको अल’वर जिल्लाको हो । ६० वर्षका रामसिंह यादवको ह त्या घट’नामा पुलिसले ४ घण्टामा आ’रोपी छोरालाई प’क्राउ गरेको छ । ३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको ह त्या गरेको खुलेको छ ।

पक्रा’उ परेका प्रदीपले पिताको ह’त्या’ गरेर कुनै पश्चात्ताप नभएको बताएका छन् । आरोपी छोराले मंग’लबार बेलुकी नै पिता’को ह त्या गर्ने योजना बनाएका थिए ।

बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले राती घरको छतमा आएर बिजु’लीको खम्बामा प्रयोग हुने डि’स्कले हानेर पिताको ह’त्या गरेका थिए ।

बिहान श व भेटिएको खबर पाए’पछि आएको पुलिसले सो’धपुछको क्रममा पिता र पत्नीको अवै’ध सम्बन्धका कारण प्रदीपको बेलाबेला झग’डा हुने गरेको थाहा पाएप’छि प्रदीपलाई प’क्राउ गरेको थियो ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार १२:१०
प्रतिक्रिया दिनुहोस